Kathmandu Press

प्रस्तावित लाभांश पारित गर्न पुस ८ मा लक्ष्मी बैंककाे साधारण सभा

काठमाडौं, मंसिर १५ : लक्ष्मी बैंकले पुस ८ गते वार्षिक साधारण सभा गर्ने भएको छ। बैंकको मंगलबार बसेको सञ्चालक समित बैठकले यसअघि नै प्रस्तावित लाभांश...
प्रस्तावित लाभांश पारित गर्न पुस ८ मा लक्ष्मी बैंककाे साधारण सभा

काठमाडौं, मंसिर १५ : लक्ष्मी बैंकले पुस ८ गते वार्षिक साधारण सभा गर्ने भएको छ। 

बैंकको मंगलबार बसेको सञ्चालक समित बैठकले यसअघि नै प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजे साधारण सभा गर्ने निर्णय गरेको हो।

साधारणसभा प्रयोजनका लागि मंसिर २४ गते बुक क्लोज गर्ने निर्णय पनि बैठकले गरेको छ।

बुक क्लोज हुनुभन्दा अघिल्लो दिन मंसिर २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश सुरक्षित गर्न सक्नेछन्। 

प्रकाशित मिति: १२:४४ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्