स्ट्याण्डर्ड चार्टर्डले १० प्रतिशत बोनस सेयर दिने
काठमाडौं, मंसिर ३ : स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई बोनस सेयर र नगद गरी १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।बैंकको सञ्चालक समितिको बैठकले हाल...काठमाडौं, मंसिर ३ : स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई बोनस सेयर र नगद गरी १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.०६ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो।
राष्ट्र बैंकबाट अनुमति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई लाभांश वितरण गरिन्छ।
प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१