Kathmandu Press

अक्करे भीरको मह

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा अक्करे भीरमा जोखिम मोलेर मौरीको चाका निकाल्दै स्थानीय। यहाँका वासिन्दा सामुहिक रुपमा मौरीको मह संकलन गर्दै आएका छन्।

प्रकाशित मिति: १०:३४ बजे, आइतबार, भदौ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्