Kathmandu Press

हिमालयन रि–इन्स्योरेन्सले आईपीओ ल्याउने 

काठमाडौं, कात्तिक २७ : हिमालयन रि–इन्स्योरेन्सले साधारण लगानीकर्ताका लागि पा्राथमिक सेयर (आईपीओ) ल्याउने तयारी  गरेको छ।कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने...
हिमालयन रि–इन्स्योरेन्सले आईपीओ ल्याउने 

काठमाडौं, कात्तिक २७ : हिमालयन रि–इन्स्योरेन्सले साधारण लगानीकर्ताका लागि पा्राथमिक सेयर (आईपीओ) ल्याउने तयारी  गरेको छ।

कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो। 

Hardik ivf

हिमालयन रि–इन्स्योरेन्सले बिमा समितिबाट गत जेठ १७ गते पुनर्बिमा गर्न पाउने अनुमति लिएको हो।

सो रि–इन्स्योरेन्सले आईपीओ ल्याउने भएपछि साधारण लगानीकर्ताको ठूलो समूहले फेरि आईपीओ भर्न पाउने भएका हुन्। तुलनात्मक रूपमा ठुलै मात्रामा आइपीओ जारी हुने आँकलन गरिएको छ। जसले गर्दा ठुलो संख्यालाई आईपीओ पर्ने  सम्भावना रहन्छ।   

तर कम्पनीले यति रुपैयाँ बराबरको र यति नै संख्यामा आईपीओ ल्याउने भनेर जानकारी भने दिइसकेको छैन।

प्रकाशित मिति: १५:२६ बजे, शनिबार, कात्तिक २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्