Kathmandu Press

मंसिर २८ मा सोल्टी होटलको वार्षिक साधारण सभा

काठमाडौं, कात्तिक ४ : सोल्टी होटलको ४७औं वार्षिक साधारण सभा मंसिर २८ गते बिहान ११ बजे हुने भएको छ। कम्पनीको असोज २२ गते बसेको...
मंसिर २८ मा सोल्टी होटलको वार्षिक साधारण सभा

काठमाडौं, कात्तिक ४ : सोल्टी होटलको ४७औं वार्षिक साधारण सभा मंसिर २८ गते बिहान ११ बजे हुने भएको छ। 

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले  साधारणसभाका लागि उक्त मिति तय गरेको हो।

काठमाडौंको ताहाचलस्थित कम्पनीको रजिस्डर्ड कार्यालयबाट भर्चुअल भिडियो कन्फरेन्स माध्यमबाट बस्ने जनाइएको छ। 

साधारण सभा प्रयोजनका लागि मंसिर ६ देखि २८ सम्म बुक क्लोज गर्ने कम्पनीले जनाएको छ। 

प्रकाशित मिति: १५:५२ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्