हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने
काठमाडौं, असोज २२ : हिमालयन बैंक लिमिटेडले बोनस सेयर र नगद गरी २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बुधबार बसेको सञ्चालक समितिको ४१२औं बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण गरिने सञ्चालक समितिले जनाएको छ।
प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१