काठमाडौं, असोज ६ : हनुमानढोका दरबार क्षेत्रमा लाखे, पुलुकिसी र आकाश भैरब को नाच प्रदर्शन गरिएको छ ।
सो अवसरमा हनुमानढोका दरबारमा पुजाआजा समेत गरिएको छ ।
आकाश भैरबलाइ हनुमानढोका भित्र र लाखे, पुलुकिसीलाई बाहिर पुजा गरिएको हो ।