Kathmandu Press

लाखेको घरमा घुइँचो (तस्बिरहरु)

काठमाडौं, असोज ६ : इन्द्रजात्राका अवसरमा माजिपाटस्थित लाखेको घरमा पूजा गर्नेको घुइचोका लागेको छ।स्थानीय बासिन्दा लाखेको पूजा गर्न लाखेको घर भनेर चिनिने माजिपाट...
लाखेको घरमा घुइँचो (तस्बिरहरु)
तस्बिरहरु : सुजल बज्राचार्य

काठमाडौं, असोज ६ : इन्द्रजात्राका अवसरमा मजिपाटस्थित लाखेको घरमा पूजा गर्नेको घुइँचो लागेको छ।

स्थानीय बासिन्दा लाखेको पूजा गर्न लाखेको घर भनेर चिनिने मजिपाट पुगेका हुन्। सो अवसरमा लाखेसँगै पुलुकिसी र आकाश भैरवको पनि प्रदर्शन गरिएको थियो।

Hardik ivf

 

 

प्रकाशित मिति: ०७:४७ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्