Kathmandu Press

पाँच महिनामा खुले पाल्पाका विद्यालय (तस्बिरहरु)

पाल्पा, असोज ५ : कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँग बन्द भएका पाल्पाका विद्यालय झण्डै पाँच महिनापछि खुलेका छन्।लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थी...
पाँच महिनामा खुले पाल्पाका विद्यालय (तस्बिरहरु)
तस्वीरहरु : मनिस अर्याल

पाल्पा, असोज ५ : कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँग बन्द भएका पाल्पाका विद्यालय झण्डै पाँच महिनापछि खुलेका छन्।

लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थी तथा शिक्षक उत्साहित भएका छन्। सोमबार विद्यालय खुलेसँगै जिल्लाभर नै पठनपाठन सञ्चालनमा आएको जनाएको छ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्ड पालना गरिएको छ। विद्यार्थीको तापक्रममा नाप्ने, मास्क अनिवार्य गर्ने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना गरिनएको हो।

 

प्रकाशित मिति: ०७:१३ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्