इन्द्रजात्रा : टोलटोलमा दाँगी र बौमाता रथारोहण (तस्वीरहरु)
काठमाडौं, असोज ४ : इन्द्रजात्रा मनाउने क्रममा गएराति दाँगी र बौमताका रथ निकालिएको छ।शनिबारदेखि इन्द्रजात्रा शुरु भएको छ। इन्द्रजात्रामा रथ तान्ने क्रम जारी रहेको...
काठमाडौं, असोज ४ : इन्द्रजात्रा मनाउने क्रममा गएराति दाँगी र बौमाताका रथ निकालिएको छ।
शनिबारदेखि इन्द्रजात्रा शुरु भएको छ। इन्द्रजात्रामा रथ तान्ने क्रम जारी रहेको छ। आइतबार तल्लो टोलमा रथ तान्ने काम सकिएपछि दाँगी र बौमाताका रथ निकाल्ने गरिन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आइतबार हनुमानढोकास्थित गद्दी बैठक पुगेर इन्द्रजात्राको अवलोकन गरेकी थिइन्। असोज ८ गते इन्द्रजात्रा समापन हुनेछ।







प्रकाशित मिति: ०८:३३ बजे, सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
