नयाँ सारथि लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं, भदौ १३ : नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।यस कम्पनीको...काठमाडौं, भदौ १३ : नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
यस कम्पनीको सूचीकृत १ लाख ९१ हजार ५ सय २० कित्ता बोनस सेयर मंगलबारदेखि खरीदबिक्री गर्न सकिनेछ।
कम्पनीको गत वैशाख ३ गतेको वार्षिक साधारण सभाले ८ दशमलव १३ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गरेको थियो।
प्रकाशित मिति: १५:२१ बजे, आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१