Kathmandu Press

अपि पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, भदौ १० अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।उक्त कम्पनीको २९.३८ प्रतिशत हकप्रदबापतको ५६ लाख...
अपि पावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, भदौ १० : अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

उक्त कम्पनीको २९.३८ प्रतिशत हकप्रदबापतको ५६ लाख ७० हजार कित्ता सेयर आज (बिहीबार) सूचीकृत भएको नेप्सेले जनाएको छ।

अपिले जेठ २० देखि असार १३ गतेसम्म १ बराबर ०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो।

प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्