वर्षाले वेहाल पाटन दरबार क्षेत्रमा डुबान (फोटो फिचर)
काठमाडौं, असार २७ : वर्षाले काठमाडौं उपत्यकामा पनि जनजीवन प्रभावित भएको छ। सडकमा पानी जमेको छ भने खोला र नदीहरूमा बाढी आएको छ।
पाटन क्षेत्रम....

काठमाडौं, असार २७ : वर्षाले काठमाडौं उपत्यकामा पनि जनजीवन प्रभावित भएको छ। सडकमा पानी जमेको छ भने खोला र नदीहरूमा बाढी आएको छ।
पाटन क्षेत्रमा भित्र सडकमा समेत भेल पसेको छ। जसले सर्वसाधारणलाई आवतजावत गर्न पनि समस्या भएको छ।
पाटन क्षेत्रका केही तस्बीर :
प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, असार २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार