गथांमुगः पर्वको अवसरमा नेवार समुदायमा लाखे नाचको रौनक (फोटो)
काठमाडौं, साउन २२ : नेवार समुदायको प्रमुख चाडमध्ये गथांमुगः पनि प्रमुख मानिन्छ । यसै पर्वबाट नेवार समुदायका विभिन्न चाडहरु शुरु हुने गर्दछन् ।आजकै दिन...
काठमाडौं, साउन २२ : नेवार समुदायको प्रमुख चाडमध्ये गथांमुगः पनि प्रमुख मानिन्छ । यसै पर्वबाट नेवार समुदायका विभिन्न चाडहरु शुरु हुने गर्दछन् ।
आजकै दिन नेवार समुदायको बाहुल्य रहेको क्षेत्रमा लाखेहरु निकाल्ने परम्परा छ । गथांमुगः को दिनदेखि पाटनमा यल ल्याकु मिप्वाः लाखे नाच सुरु भएको छ। अन्य स्थानमा निस्कने लाखे नाचभन्दा यो नाच फरक मानिन्छ ।
पाटनको सौगः बाट सुरु हुने यो नाच पाँच दिनसम्म विभिन्न स्थानमा प्रदर्शन गर्ने गरिन्छ ।









प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
