Kathmandu Press

हिलोले बेहाल

काठमाडौंको चावहेलस्थित मैजुवहालमा हिलोमै हिड्दै स्थानीय बासिन्दा। मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन खनेको नाली नसम्याउदा काठमाडौंका अधिकांश बाटो हिलाम्य भएका छन्....

हिलोले बेहाल

काठमाडौंको चावहेलस्थित मैजुवहालमा हिलोमै हिड्दै स्थानीय बासिन्दा। मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन खनेको नाली नसम्याउदा काठमाडौंका अधिकांश बाटो हिलाम्य भएका छन्।

प्रकाशित मिति: १०:३१ बजे, बिहीबार, असार २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्