काठमाडौं, असार ३१ : नेकपा एमाले के.पी. ओली निकट युवा संघ नेपालले नयाँ गठन भएको सरकारको विरोधमा प्रदर्शन गरेको छ ।
उनीहरुले हालसालै गठन भएको सरकारका बिरुद्धमा नारा लगाउँदैं प्रदर्शन गरेका थिए ।