Kathmandu Press

सरकारको विरोधमा युवा संघको प्रदर्शन (फोटोफिचर) 

काठमाडौं, असार ३१ : नेकपा एमाले के.पी. ओली निकट युवा संघ नेपालले नयाँ  गठन भएको सरकारको विरोधमा प्रदर्शन गरेको छ । उनीहरुले हालसालै गठन...
सरकारको विरोधमा युवा संघको प्रदर्शन (फोटोफिचर) 

काठमाडौं, असार ३१ : नेकपा एमाले के.पी. ओली निकट युवा संघ नेपालले नयाँ  गठन भएको सरकारको विरोधमा प्रदर्शन गरेको छ ।

उनीहरुले हालसालै गठन भएको सरकारका बिरुद्धमा नारा लगाउँदैं प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति: २०:३७ बजे, बिहीबार, असार ३१, २०७८