एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, वैशाख २४ : नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै छ। बैठकमा स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफल हुने बताइएकाे छ ।बैठकमा वागमतीको रिक्त राष्ट्रिय...
काठमाडौं, वैशाख २४ : नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै छ।
बैठकमा स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफल हुने बताइएकाे छ ।
बैठकमा वागमतीको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवार टुंग्याउनेदेखि माधव नेपाल पक्षका नेताहरुमाथिको कारबाही फुकुवा हुनेसम्मको निर्णय हुन सक्ने बताइएको छ।
प्रकाशित मिति: ११:१४ बजे, शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)