९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ को मृत्यु
काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९७२ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १६३, भक्तपुरमा २ सय ४२, र ललितपुरमा ५ सय ६७ गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं, वैशाख २३ : गत २४ घण्टामा देशभर ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै गत २४ घण्टामा मृत्यु हुनेको संख्या ५४ रहेको छ भने निको हुनेको संख्या २ हजार ७०७ रहेको छ।
काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९७२ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १६३, भक्तपुरमा २ सय ४२, र ललितपुरमा ५ सय ६७ गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:२९ बजे, बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1790332718.jpg)