प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं, वैशाख २३ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पार्टीको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुगेका...
काठमाडौं, वैशाख २३ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पार्टीको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।
बैठक बिहीबार साँझ ५ बजे बोलाइएको छ। हरेक साताको सोमबार र बिहीबार मन्त्रीपरिषदको बैठक बस्ने तालिका अनुसार बैठक बस्ने लागेको हो।
प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)