Kathmandu Press

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा

काठमाडौं, वैशाख २३ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै प्रधानमन्त्री होली राष्ट्रपतिलाई...
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शितल निवासमा

काठमाडौं, वैशाख २३ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै प्रधानमन्त्री होली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल जारी छ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेको  बताइएको छ। 

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लिँदैछन्।


 

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्