Kathmandu Press

च्याम्पियन्स लिगको फाइनलमा चेल्सी, उपाधि भिडन्त म्यान्चेष्टर सिटीसंग 

काठमाडौ, वैशाख २३ : इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–०...
च्याम्पियन्स लिगको फाइनलमा चेल्सी, उपाधि भिडन्त म्यान्चेष्टर सिटीसंग 

काठमाडौ, वैशाख २३ : इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको हो । प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजासहित फाईनल प्रवेश गर्‍यो ।

दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक एक गोल गरे । चेल्सीले च्याम्पियन्स लिगको उपाधिका लागि प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: ०६:४४ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्