Kathmandu Press

मेक्सिकोमा ट्रेन ओभरपास खस्दा १५ को मुत्यु 

मेक्सिको सिटि, वैशाख २१ : मेक्सिकोको राजधानी मेक्सिको सिटिमा ट्रेन ओभरपास खस्दा १५ को मृत्यु भएको छ। ट्रेन चलिरहेको अवस्थामा सोमबार मेक्सिको सिटिमा ट्रेन ओभरपास...
मेक्सिकोमा ट्रेन ओभरपास खस्दा १५ को मुत्यु 

मेक्सिको सिटि, वैशाख २१ : मेक्सिकोको राजधानी मेक्सिको सिटिमा ट्रेन ओभरपास खस्दा १५ को मृत्यु भएको छ। 

ट्रेन चलिरहेको अवस्थामा सोमबार मेक्सिको सिटिमा ट्रेन ओभरपास खस्दा १५ को मृत्यु हुनुका साथै दर्जन भन्दा बढी घाइते भएका हुन्। 

Hardik ivf

ओभरपास खसेपछि टे«नका डब्बाहरु व्यस्त सडकमा खसेको अधिकारीहरुले बताएका छन्। 

उद्धारकर्मीहरू र अग्नि नियन्त्रक टोलीले सोमबार दुर्घटनापछि व्यक्तिहरूको खोजी कार्य जारी गरिरहेको अधिकारीहरुले बताएका छन्। 

मृत्यु हुनेको संख्या बढ्न सक्ने मेक्सिको सिटिका प्रहरी प्रमुखले बताएका छन्। 

घटानाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन्। 

प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्