Kathmandu Press

ललितपुरका सिडिओलाई कोरोना

काठमाडौं, वैशाख २१ : ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण देखिएको छ। निरौलाले आफूमा कोरोना संक्रमण भएको उल्लेख गरेका छन् । उनी होम आइसोलेशनमा रहेका...
ललितपुरका सिडिओलाई कोरोना

काठमाडौं, वैशाख २१ : ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण देखिएको छ। 

निरौलाले आफूमा कोरोना संक्रमण भएको उल्लेख गरेका छन् । उनी होम आइसोलेशनमा रहेका छन् । 

कोरोना संक्रमण पुष्टि भएपछि निरौला उपत्यका सिडिओहरुको आज बस्ने बैठकमा उपस्थित नहुने भएका छन् । बैठकमा भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहने बताएको छ । 

प्रकाशित मिति: १३:०९ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्