Kathmandu Press

अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, वैशाख २० : आज (सोमबार) अपरान्ह ४ बजे मन्त्रिरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले ४ बजेका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक...
अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं, वैशाख २० : आज (सोमबार) अपरान्ह ४ बजे मन्त्रिरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले ४ बजेका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीले साढे ३ बजे देशबासीका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिरिषद्को आकस्मिक बैठक बस्ने छ।

बैठक  कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुने बताइएको छ। नेपला कोरोनाका दोस्रो लहर फैलिएपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञान जारी गरिएको छ।

 

प्रकाशित मिति: १५:१५ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्