Kathmandu Press

कांग्रेस प्रवक्त शर्मालाई कोरोना

काठमाडाैं, वैशाख २०: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइस संक्रमण भएको छ। कोरोनाको सामान्य लक्ष्यण देखिएपछि पीसीआर परीक्षणका क्रममा शर्मालाई कोरोना संक्रमण...
कांग्रेस प्रवक्त शर्मालाई कोरोना

काठमाडाैं, वैशाख २०: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइस संक्रमण भएको छ। कोरोनाको सामान्य लक्ष्यण देखिएपछि पीसीआर परीक्षणका क्रममा शर्मालाई कोरोना संक्रमण पुष्टी भएको हो।

हल्का ज्वरो र जीउ दुख्ने समस्या भएपछि आइतबार बेलुका स्टार अस्पतालमा कोरोना परीक्षणका लागि स्वाव दिएको र सोमबार बिहानै रिपोर्ट पोजेटिभ शर्माले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

आफू अहिले डेरामै आइसोलेशनमा बसिरहेकाे उनले उल्लेख गरेका छन् । उनले डा. अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन सुरु गरेको उनले बताए।  

 

 

प्रकाशित मिति: १०:५२ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्