शंकर पोखरेलले लिए मुख्यमन्त्रीको शपथ
बुटवल, वैशाख १९ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।आइतबार साँझ लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेललाई...
बुटवल, वैशाख १९ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आइतबार साँझ लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेललाई शपथ दिलाएका हुन्। उनले आज बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र एमालेकै ४२ जना सांसदले उनी अल्पमतमा रहेको भन्दै प्रदेश प्रमुख यादवलाई हस्ताक्षर बुझाएका थिए। तैपनि प्रदेश प्रमुख यादवले उनलाई शपथ दिलाएका हुन्।
प्रकाशित मिति: २०:२८ बजे, आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)