Kathmandu Press

उपत्यकामा थपिए ३५९५ कोरोना संक्रमित

उपत्यकामा मात्र ३ हजार ५९५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ७४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जना रहेका छन्। 
उपत्यकामा थपिए ३५९५ कोरोना संक्रमित

काठमाडौं, वैशाख १९ : उपत्यकामा मात्र ३ हजार ५९५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये  काठमाडौंमा २ हजार ७४४, ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जना रहेका छन्। 

गत २४ घण्टामा निको हुने संख्या १ हजार ६१२ रहेको छ। देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ रहेको छ।

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्