थप ७२११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाकाे मृत्यु
देशभर कुल १६ हजार ७७० जनाको परिक्षण गरिएकोमध्ये पीसीआर विधिबाट ७ हजार १३७ र एन्टिजेन विधिबाट ७४ जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, वैशाख १९ : पछिल्लो २४ घण्टामा थप ७२११ जना कोरोना संक्रमित थपिएका छन्।
देशभर कुल १६ हजार ७७० जनाको परिक्षण गरिएकोमध्ये पीसीआर विधिबाट ७ हजार १३७ र एन्टिजेन विधिबाट ७४ जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो ।
यस्तै, देशभर २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३२ बजे, आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1790332718.jpg)