लुम्बिनी प्रदेशका एमाले सांसदले दिए राजीनामा
शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः नियुक्त भएपछि असन्तुष्ट बनेका एमाले प्रदेश सांसद दुगनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले पदबाट राजीनामा दिएका हुन्।
बुटवल, वैशाख १९ : लुम्बिनी प्रदेशका एक जना एमाले प्रदेश सांसदले राजीनामा दिएका छन्।
शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः नियुक्त भएपछि असन्तुष्ट बनेका एमाले प्रदेश सांसद दुगनारायण पाण्डेयले पदबाट राजीनामा दिएका हुन्।
पाण्डेय कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए । उनीले राजीनामा पत्र प्रदेश सभा सचिवालयलाई पठाइसकेका छन् ।
प्रकाशित मिति: १६:१३ बजे, आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)