Kathmandu Press

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, वैशाख १९ : सत्तारुढ दल नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनमा...
बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं, वैशाख १९ : सत्तारुढ दल नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनमा दिएपछि पुनः उनलाई नै मुख्यमन्त्री बनाउने एमालेको निर्णय लगत्तै प्रधानमन्त्री केपी ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका हुन्।

पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दै प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए।

प्रकाशित मिति: १३:३३ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्