Kathmandu Press

गण्डकीमा कोरोनाबाट ८ जनाको मृत्यु 

पोखरा, वैशाख १९ : गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित थप ८ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना...
गण्डकीमा कोरोनाबाट ८ जनाको मृत्यु 

पोखरा, वैशाख १९ : गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमित थप ८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना छन् । मृत्यु हुनेमध्ये केही अस्पतालमा उपचाररत थिए भने केही होम आइसोलेशनमा थिए । 

प्रकाशित मिति: १२:३६ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्