Kathmandu Press

एमाले सांसद कृष्णकुमार श्रेष्ठलाई कोरोना

तनहुँ, वैशाख १८ : नेकपा (एमाले) सांसद कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरसको संक्रमण भएको छ। तनहुँ–१ का प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई आजै संक्रमण पुष्टि भएको...
एमाले सांसद कृष्णकुमार श्रेष्ठलाई कोरोना

तनहुँ, वैशाख १८ : नेकपा (एमाले) सांसद कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरसको संक्रमण भएको छ। 

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई आजै संक्रमण पुष्टि भएको हो। कोरोनाका लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको उनले बताए।

उनी होम आइसोलेसनमा बसेका छन्। कुनै प्रकारको असजिलो महसुस नभएकाले घरमै बसिरहेको उनले बताए। 
 

प्रकाशित मिति: १९:०१ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्