Kathmandu Press

पूर्वप्रधानमन्त्री झलनाथ खनालाई कोरोना संक्रमण

काठमाडौं, वैशाख १८ :  नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण भएको छ। श्वासप्रश्वासमा समस्या र झाडापखाला लागेपछि उनलाई मनमोहन अस्पताल...
पूर्वप्रधानमन्त्री झलनाथ खनालाई कोरोना संक्रमण

काठमाडौं, वैशाख १८ :  नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण भएको छ। 

श्वासप्रश्वासमा समस्या र झाडापखाला लागेपछि उनलाई मनमोहन अस्पताल भर्ना गरिएको थियो। त्यहाँ स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। 

उनलाई थप उपचारका लागि नर्भिक अस्पताल ल्याइएको छ। श्वासप्रश्वासमा समस्या भए पनि उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति: १८:२६ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्