उपत्यकामा २९५६ जनामा कोरोना संक्रमण पुष्टि
गत २४ घण्टामा ९ सय २८ जना संक्रमणमूक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको छ।
काठमाडौं, वैशाख १७ : २४ घण्टामा उपत्यकामा मात्र २ हजार ९५६ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ जना रहेका छन्।
गत २४ घण्टामा ९ सय २८ जना संक्रमणमूक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको छ।
प्रकाशित मिति: १६:२५ बजे, शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1790332718.jpg)