Kathmandu Press

 ५७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा थप ५७२७ जना कोरोना संक्रमित थपिएका छन् भने देशभर ३३ जनाको मृत्यु भएको छ।
 ५७२७ संक्रमित थपिए, ३३ जनाको मृत्यु 

काठमाडौं, वैशाख १७ : पछिल्लो २४ घण्टामा थप ५७२७ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर कुल १५ हजार ९१६ जनाको परिक्षण गरिएकोमध्ये पीसीआर विधिबाट ५ हजार ६५७ र एन्टिजेन विधिबाट ७० जनामा कोरोनाा संक्रमण पुष्टि भएको हो। 

यस्तै देशभर ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्