Kathmandu Press

कोरोनाबाट बिहारका मुख्य सचिव अरुण कुमार सिंहको निधन

नयाँ दिल्ली, वैशाख १७ : कोरोना भाइरस संक्रमणका कारण भारतको बिहार राज्यका मुख्य सचिव अरुण कुमार सिंहको निधन भएको छ।कोरोना संक्रमित भएपछि उनको उपचार...
कोरोनाबाट बिहारका मुख्य सचिव अरुण कुमार सिंहको निधन

नयाँ दिल्ली, वैशाख १७ : कोरोना भाइरस संक्रमणका कारण भारतको बिहार राज्यका मुख्य सचिव अरुण कुमार सिंहको निधन भएको छ।

कोरोना संक्रमित भएपछि उनको उपचार बिहार राज्यको राजधानीमा रहेको पारस एचएमआरआई अस्पतालमा भइरहेको थियो। उपचारको क्रममा आज उनको निधन भएको हो। 

सिंहलाई गत फेब्रुवरीमा बिहारको मुख्य सचिवको रूपमा नियुक्त गरिएको थियो।
 

प्रकाशित मिति: १४:५८ बजे, शुक्रबार, वैशाख १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्