Kathmandu Press

एक्लो

सत्ता पक्षले शुक्रबार अपराह्न संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित गराउँदा सत्याग्राही डा. गोविन्द केसी एक्लै अनशनरत थिए । डा. केसीका समर्थकहरूले लगत्तै पत्रकार सम्मे....

एक्लो
Hardik ivf

सत्ता पक्षले शुक्रबार अपराह्न संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित गराउँदा सत्याग्राही डा. गोविन्द केसी एक्लै अनशनरत थिए । डा. केसीका समर्थकहरूले लगत्तै पत्रकार सम्मेलन गरी अनशन जारी रहने बताए ।

प्रकाशित मिति: १९:३७ बजे, शुक्रबार, माघ ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्