Kathmandu Press

सर्वोच्चको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन (तस्बिरहरु)

काठमाडौं, फागुन ११ : सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेकपा (प्रचण्ड नेपाल) समूहका युवा तथा विद्यार्थीले दीप प्रज्वलन गरेका छन्।मंगलबार साँझ युवा तथा...
सर्वोच्चको फैसलाको स्वागत गर्दै दीप प्रज्वलन (तस्बिरहरु)

काठमाडौं, फागुन ११ : सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेकपा (प्रचण्ड-नेपाल) समूहका युवा तथा विद्यार्थीले दीप प्रज्वलन गरेका छन्।

मंगलबार साँझ युवा तथा विद्यार्थीले दीप प्रज्वलन गर्दै र्याली निकालेका छन्। उनीहरुले यसलाई जनताको जीत भनेका छन्।

प्रकाशित मिति: २०:२१ बजे, मंगलबार, फागुन ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्