महालक्ष्मी विकास बैंकको लाभांश घोषणा
महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । महालक्ष्मीले चुक्ता पुँजीको ९.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।काठमाडौं, माघ २१ : महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । महालक्ष्मीले चुक्ता पुँजीको ९.२६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
महालक्ष्मीको चुक्ता पुँजी ३ अर्ब, ७ करोड २० लाख ६१ हजार ३२८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: १३:१२ बजे, बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











