जनउत्थान सामुदायिक लघुवित्तको ५२ प्रतिशत लाभांश घोषणा
जनउत्थानले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट ४९.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि .६० प्रतिशत नगद गरी ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।काठमाडौं, माघ २० : जनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणाा गरेको छ। जनउत्थानले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट ४९.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि .६० प्रतिशत नगद गरी ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सेयरधनीले प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् वार्षिक साधारण सभाबाट पारित भएपछि प्राप्त गर्ने जनाइएको छ ।
प्रकाशित मिति: १२:५३ बजे, मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१