सेयर बजारमा विशाल बजार र राष्ट्रिय बिमाको कारोबार रोक्का
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई कम्पनीको सेयर बजारमा कारोबार रोक्का गरेको छ ।लेखापरीक्षण प्रतिवेदन नबुझाएकाले विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको कारोबार नेप्सेले रोक्का गरेको हो ।काठमाडाैं, माघ १८ : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई कम्पनीको सेयर बजारमा कारोबार रोक्का गरेको छ ।लेखापरीक्षण प्रतिवेदन नबुझाएकाले विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको कारोबार नेप्सेले रोक्का गरेको हो ।
प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ ।
प्रकाशित मिति: १७:५६ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१