सेयर बजारमा विशाल बजार र राष्ट्रिय बिमाको कारोबार रोक्का
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई कम्पनीको सेयर बजारमा कारोबार रोक्का गरेको छ ।लेखापरीक्षण प्रतिवेदन नबुझाएकाले विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको कारोबार नेप्सेले रोक्का गरेको हो ।
काठमाडाैं, माघ १८ : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई कम्पनीको सेयर बजारमा कारोबार रोक्का गरेको छ ।लेखापरीक्षण प्रतिवेदन नबुझाएकाले विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनी लिमिटेडको कारोबार नेप्सेले रोक्का गरेको हो ।
प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: १७:५६ बजे, आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











