महिला लघुवित्तलाई आइपिओ निष्कासन गर्न सेबोनको अनुमति
महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ दरले ४ लाख कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको हो ।काठमाडौं, माघ १५ : महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ दरले ४ लाख कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको हो ।
आइपिओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंक बैंकिङ लिमिटेड रहेको छ । महिलाको लघुवित्तको हालको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । आइपिओ बिक्रीपश्चात् चुक्ता पुँजी १० करोड पुग्नेछ ।
प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











