५० अंकले बढ्यो नेप्से, ९ अर्बभन्दा बढी कारोबार
धितोपत्र बजार कारोबार सूचक ५०.२ अंकले बढेर २ हजार ४२४.८४ अंकमा बन्द भएको छ ।
काठमाडौं, माघ ११ : धितोपत्र बजार कारोबार सूचक ५०.२ अंकले बढेर २ हजार ४२४.८४ अंकमा बन्द भएको छ ।
साताको पहिलो कारोबार दिन ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँबराबरको सेयर कारोबार भएको छ । व्यापारबाहेक ११ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
आज १५ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।
प्रकाशित मिति: १५:३७ बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











