५० अंकले बढ्यो नेप्से, ९ अर्बभन्दा बढी कारोबार
धितोपत्र बजार कारोबार सूचक ५०.२ अंकले बढेर २ हजार ४२४.८४ अंकमा बन्द भएको छ ।काठमाडौं, माघ ११ : धितोपत्र बजार कारोबार सूचक ५०.२ अंकले बढेर २ हजार ४२४.८४ अंकमा बन्द भएको छ ।
साताको पहिलो कारोबार दिन ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँबराबरको सेयर कारोबार भएको छ । व्यापारबाहेक ११ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
आज १५ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।
प्रकाशित मिति: १५:३७ बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१