आजदेखि सेयर कारोबारमा टि प्लस टु लागू
सेयर कारोरबारमा आज (११ माघ)देखि दुई कार्य दिन (टि प्लस ट) लागु भएको छ । सेयर कारोबारको राफसाफ तथा पर्छ्याेट चक्रलाई दुई कार्य दिनभित्र सम्पन्न गर्न टि प्लस टु लागू भएको हो ।काठमाडौं, माघ ११ : सेयर कारोरबारमा आज (११ माघ)देखि दुई कार्य दिन (टि प्लस ट) लागु भएको छ । सेयर कारोबारको राफसाफ तथा पर्छ्याेट चक्रलाई दुई कार्य दिनभित्र सम्पन्न गर्न टि प्लस टु लागू भएको हो ।
सिडिएस एन्ड क्लियरिङ लिमिटेडले एक सूचना जारी गरी लगानीकर्ता र राफसाफ सदस्यले गर्नुपर्ने कार्यबारे जानकारी गराएको छ । लगानीकर्ताले सेयर कारोबार भएको भोलिपल्ट इडिआइएस गुर्नपर्ने हुन्छ । राफसाफ सदस्यले टि प्सस टुको बिहान ११ बजेभित्र राफसाफ तथा फछ्र्यौट प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ ।

प्रकाशित मिति: १४:३९ बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











