नेप्सेमा महिला सहयात्राको सेयर कारोबार रोक्का
काठमाडौं– महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने भएकाले दोस्रो...काठमाडौं– महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने भएकाले दोस्रो बजारमा सेयर कारोबार रोक्का गरिएको हो ।
नेपाल स्टक स्क्सचेन्ज लिमिटेडका अनुसार महिला सहयात्रा लघुवित्तको दोस्रो बजारमा सेयर कारोबार माघ ९ गतेदेखि रोक्का गरिएको छ ।
प्रकाशित मिति: १४:२४ बजे, शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











