नेपाल लाइफले तोक्यो बुक क्लोज मिति
नेपाल लाइफ इन्स्योरेन्सले २०औँ वार्षिक साधारण सभाका लागि माघ १४ गतेदेखि २८ गतेसम्म सेयर दाखिला खोरज (बुक क्लोज) गर्ने भएको छ ।
काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले २०औँ वार्षिक साधारण सभाका लागि माघ १४ गतेदेखि २८ गतेसम्म सेयर दाखिला खोरज (बुक क्लोज) गर्ने भएको छ ।
नेपाल लाइफको माघ १३ सम्म कायम सेयरधनीले मात्र प्रस्तावित ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत लाभांश सेयर प्राप्त गर्नेछन् ।
नेपाल लाइफको साधारण सभा माघ २८ गते हुने भएको छ ।

प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











