माघ ९ मा एनसिसी बैंकको साधारण सभा
साधारण सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।काठमाडौं– नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले ९ माघमा २३औं वार्षिक साधारण सभा गर्ने भएको छ । एनसिसीको साधारण सभा बिहान १० बजेदेखि केन्द्रीय कार्यालयमा हुने बताइएको छ ।
एनसिसीले साधारण सभा प्रयोजनका लागि २१ पुसमा बुक क्लोज गरेको थियो । २० पुससम्म कायम सेयरधनीले यस साधारण सभामा भाग लिन पाउनेछन् ।
साधारण सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १३:२२ बजे, आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१