ग्रिन डेभलपमेन्टको ५.१० प्रतिशत लाभांश घोेषणा
ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको छ ।काठमाडौं– ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय भएको छ । बैंकको सञ्चालक समितिको १५३औँ बैठकबाट चुक्ता पुँजीको ४.८४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५५ प्रतिशत नगद लाभांश गर्ने निर्णय भएको हो ।
सेयरधनीले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपश्चात् मात्र प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: १३:०६ बजे, बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१