इन्फिनिटी लघुवित्तको लाभांश घोषणा, बुक क्लोज ९ माघमा
इन्फिनिटी लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । इन्फिनिटीले कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश र १४.७५ बोनस सेयर दिने निर्णय गरेको हो ।काठमाडौं– इन्फिनिटी लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । इन्फिनिटीले कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश र १४.७५ बोनस सेयर दिने निर्णय गरेको हो ।
इन्फिनिटीका अनुसार माघ २४ गते साधारणसभा बस्नेछ । साधारणसभाका लागि माघ ९ गतेदेखि माघ २४ गतेसम्म सेयरधनी दर्ता किताब बन्द रहनेछ ।
प्रकाशित मिति: १२:४० बजे, बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१