लगातार नयाँ नयाँ उच्च बिन्दु बनाउँदै नेप्से
लगातार चार काराेबारसम्म उच्च बिन्दुको नयाँ रेकर्ड बनाएको नेप्सेले आज पनि अल टाइम हाइको नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक २८.३१ अंकले बढेर २ हजार २६७.७३ अकको नयाँ रेकर्ड बनाएको हो ।काठमाडौं– लगातार चार काराेबारसम्म उच्च बिन्दुको नयाँ रेकर्ड बनाएको नेप्सेले आज पनि अल टाइम हाइको नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक २८.३१ अंकले बढेर २ हजार २६७.७३ अकको नयाँ रेकर्ड बनाएको हो ।
गत बिहीबारदेखि नेप्स परिसूचकले लगातार आजसम्म उच्च बिन्दुको नयाँ रेकर्ड कायम गरेको छ । नेप्सेका अनुसार ४ अर्ब, ९८ करोड, २३ लाख ९१ हजरा ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आईएमई जेनरल इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइन्नास, अपर तामाकोशी हाइड्रो पावरलगायत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने नेपाल हाइड्रो, प्रिमियम इन्स्योरेन्स, सिभिल लघुवित्तलगायत कम्पनीको मूल्य घटेको छ ।
प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१